IME Life New

एनआरएन लघुवित्तको साधारणसभा असोज १८ गते, एफपिओ जारी गर्ने प्रस्ताव पेश हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।एनआरएन लघुवित्तले असोज १८ गते विशेष साधारण सभा डाकेको छ ।लघुवित्तको उक्त सभा होटल दिनेश कैलालीमा बिहान ११ बजे सुरु हुने भएको छ ।सभामा एफपीओ निष्कासन गर्ने विशेष प्रस्तावमाथि छलफल हुने भएको छ ।

साथै लघुवित्तको नाम परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।केन्द्रीय कार्यालय बूढानिलकण्ठ नगरपालिका काठमाडौंमा स्थापना गर्ने प्रस्ताव अनुमोदन गरिने कार्यक्रम समेत रहेको छ ।त्यस्तै, संचालक समितिमा संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा समेत छ ।

Esewa
Crest

एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकिकृत कारोबार थालेको थियो। यसअघि लघुवित्तले क्रिएटिभ र रामारोशन लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS