काठमाडौं । नेप्सेमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको बोनस शेयर सूचिकृत भएको छ ।नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २ दशमलव ८५ प्रतिशत बोनस बापतको ३ लाख २२ हजार ८ सय १४ कित्ता शेयर सूचिकृत भएको हो।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको बोनस शेयर सूचिकृत

















