IME Life New

एनआईसी एसिया बैंकले सातै प्रदेशमा कोरोना रोकथामका लागि १५/१५ लाख दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले सातवटै प्रदेशलाई १५/१५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।बैंकले विश्व महामारी कोरोनाभाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा उक्त रकम प्रदान गरेको बैंकले जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो। सहयोग रकममध्ये बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख गरी कुल १५ लाख एउटा प्रदेशलाई दिइएको जनाएको छ।

Esewa
Crest

साथै बैंकले विभिन्न क्षेत्रमा दैनिक ज्यालादारी गर्नेहरुलाई प्रादेशिक तथा स्थानीय सरकारसँगको सहकार्यमा ४५ लाख ६८ हजार बराबरको खाद्य सामग्री समेत सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS