IME Life New

एनआईसी एशिया लघुवित्तले पायो धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो।

लघुवितलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।लघुवित्तको आइपीओले ग्रेड ४ प्लस रेटिङ्ग पाएको छ । कम्पनीको बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS