IME Life New

एनआईसी एशिया बैंकद्धारा ब्याजदर छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले श्रावण मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाको ब्याजदर घटाएको छ । उक्त भाखा नाघेका कर्जाहरुको भुक्तनी असोज मसान्तभित्र चुक्ता गर्ने ग्राहकलाई ब्याज छुट दिने बैंकले जनाएको हो ।

त्यस्तै, असोज मसान्तभित्र नै सबै तिर्नुपर्ने रकम चुक्ता गर्ने ग्राहकलाई ब्याजदर घटाएर ८ दशमलव ९९ प्रतिशत कायम गर्ने बैंकले जनाएको छ । यसरी ब्याजदर घटाउने मौका अर्थात असोज मसान्त आउन १६ दिन भएकाले छिटो भन्दा छिटो रकम चुक्ता गरी लाभ लिन बैंकले ग्राहकलाई आग्रह गरेको छ ।

Esewa
Crest

असोज मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू  हुनेगरी ८ दशमलव ९९ प्रतिशत ब्याजदर कायम गरिने बैंकले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS