IME Life New

एनआईसी एशिया बैंकको अनलाइन खातामा २१ लाख सम्मको बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाईन खाता खोली पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा बीमा सुविधा र ५ सय रुपैयाँ सम्म रकम फिर्ता दिने भएको छ ।

बैंकले अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने भएको छ भने मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने ग्राहकले ५ सय रुपैयाँ सम्म रकम फिर्ता पाउन सक्ने व्यवस्था गरेको छ।

Esewa
Crest

खाता खोलिसकेपछि पाउने खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।कोरोना भाइरसका कारण सिर्जित कठिन अवस्थामा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न सेवाहरु अनलाइन भुक्तानीहरू निःशुल्क गरिसकेको छ । उक्त सेवाहरुका साथै ग्राहकले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS