IME Life New

एनआईसी एशियाका ग्राहकलाई भाटभटेनी सुपरमार्केर्टमा दशैं–तिहारमा बिशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच एन आईसीएशिया बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजारसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गरेको हो ।आश्विन ८ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ।

Esewa
Crest

सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकहरुले छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै यस बैंकमा खाता नभएका इच्छुक महानुभावहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एन आई सी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्नेछ र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS