IME Life New

एनआईबिएल समृद्धि फण्ड–२ मा ५० प्रतिशत बढीको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड–२ को प्रति इकाई रु १०।– अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो ।

हालै सम्पन्न उक्त योजना एनआईबिएल समृद्धि फण्ड–२ मा चार दिन भित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन भएको क्यापिटलले जनाएको छ।

Esewa
Crest

हालको समयमा विभिन्न संस्थाहरुद्वारा सार्वजनिक रुपमा बिक्री तथा खल्ुला गरिएको सामूुहिक लगानी कोषमा सर्वसाधारणहरुले उल्लेखनीय सहभागीता जनाएका छन् । जसको उदाहरणका लागि हाल सम्पन्न एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल समृद्धि फण्ड–२ मा परेको आवेदनले पनि पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS