IME Life New

एनआईएमबि एस क्यापिटलमा रोजगारीको अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईएमबि एस क्यापिटल लिमिटेडले रिसर्च एनलाइस्टमा ३ जना कर्मचारी माग गरेको छ । उक्त पदका लागि एमबीए, बीबीए तथा म्यानेजमेन्ट, अर्थशास्त्र वा फाइनान्स विषयबाट ब्याचलर तथा मास्टर डिग्री गरेका तथा सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने क्यापिटलले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS