एनआइसी एसियाले साउन ६ देखि ४४ लाख इकाई ऋणपत्र निष्काशन गर्दै, कति पाइन्छ व्याज ?
एनआइसी एसिया बैंकले साउन ६ गतेदेखि पाँचौ ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले साढे ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।पाँचौं पटक ऋणपत्र निष्काशन गर्न लागेको बैंकले एक हजार रूपैयाँ अंकित दरका ४ अर्ब ४० करोड रूपैयाँ बराबरको ४४ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।