IME Life New

एनआइसी एशिया लघुवित्तले माग्यो कर्मचारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतमा १ जना, सहायक प्रमुख कार्यकारी अधिकृतमा १ जना र सहायक प्रबन्धकमा ४ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले माग गरेको उक्त पदका लागि शैक्षिक योग्यता स्नातक र स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा विभिन्न वित्तीय संस्थामा अनुभव भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २१ गते भित्र दरखास्त दिनुपर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS