IME Life New

एनआइसी एशिया लघुवित्तले पुस मसान्तभित्र साधारण सभा नगर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने जनाएको छ । कम्पनीले एक सुचना जारी गर्दै बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भई स्वीकृतिको अवस्थामा रहेकोले पाँचौ वार्षिक साधारण सभा गर्न ढिलाई हुने भएको जनाएको छ ।

संस्थाले नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात् साधारण सभा चैत मसान्तसम्म गरिसक्ने जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS