IME Life New

एनआइबीएल प्रगति फन्डको न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउन मसान्तसम्मा एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ ।यस अवधिमा फन्डको न्याभ २६ पैसाले बढेर १० रुपैयाँ १२ पैसा पुगेको छ ।

अघिल्लो महिनामा फन्डको न्याभ ९ रुपैयाँ ८६ पैसा रहेको थियो । साउन मसान्त सम्ममा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी भने घटेको छ । सूचीकृत कम्पनीहरुको सेयरमा लगानी २ करोड ३४ लाख ९९ हजार रुपैयाँले घटेर ६१ करोड ७६ लाख २३ हजार रुपैयाँमा आएको हो ।अघिल्लो महिनामा फन्डले सूचीकृत कम्पनीको सेयरमा ६४ करोड ११ लाख २२ हजार रुपैयाँ लगानी गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS