IME Life New

एनआइबिएल सहभागिता फण्डको असार १४ गतेदेखि कारोबार सुचारु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइबिएल सहभागिता फण्ड (खुलामुखीयोजना)को एकाईहरुको कारोबार सुचारु हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको कोष प्रबद्र्धक तथा एनआइबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआइबिएल म्युचअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्डको कारोबार असार १४ गतेदेखि संचालन हुने भएको हो ।

चैत ११ गतेदेखि देश लकडाउनमा रहेको कारण कारोबार स्थगित भएको थियो । हाल संस्थाले एक सुचना जारी गर्दै अब एनआइबिएल एस क्यापिटलका सबै शाखाहरु तथा तोकिएको वितरकहरु मार्फत पुर्ववत रुपमा संचालन गर्ने बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS