IME Life New

सवा नौ अर्बको कारोबार हुँदा नेप्से १९६८ पुग्यो, नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ७५ दशमलव ०२ अंकले बढेर १,९६८ दशमलव २७ को विन्दुमा कायम भएको छ ।ट्रेटिङ, होटल, निर्जिवन बीमा र उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल रि इन्योरेन्स ५१ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, कुमारी बैंकको ४० करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

ग्रिन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सेञ्चुरी कर्मशीयल बैंकको शेयर १० प्रतिशतले बढेको छ भने सनराईज बैंकको शेयर ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।

विशाल बजारको शेयर १० प्रतिशतले घटेको छ भने आँखु खोला जलविधुत्को शेयर ६ दशमलव २५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS