IME Life New

ऋणपत्र निष्कासनको लागि ग्लोबल आइएमई बैंकको सेबोनमा निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि भदौ २९ गते बोर्डमा निवेदन दिएको हो ।

बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि बोर्डमा निवेदन दिएको हो । ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नको लागि निवेदन दिएको हो ।

Esewa
Crest

बैंकको ऋणपत्र निष्कासन विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा आर्थिक बर्ष २०८६/८७ सम्मको लागि ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS