काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकी अध्यक्ष अनिता ढुङ्गाना शाहले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनले अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले जेठ १९ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।
1686151132225उन्नती सहकार्य लघुवित्तकी अध्यक्ष ढुङ्गानाको राजिनामा स्वीकृत

















