IME Life New

उन्नति सहकार्य लघुवित्तको शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उन्नति सहकार्य लघुवित्तको शेयर सुचिकृत भएको छ । बिहिबार कम्पनीको १४ लाख ९५ हजार ३ सय ६६ दशमलव ५० कित्ता शेयर सुचिकृत भएको हो ।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त मर्ज भई उन्नति सहकार्य लघुवित्त बनेको हो । यी दुई संस्था १ः०.७५ को अनुपातमा मर्ज भएका भएका हुन् ।

Esewa
Crest

शेयर सुचिकृत भएसँगै कम्पनीको रोकिएको शेयर कारोबार पनि फुकुवा भएको छ । आगामी आइतबारदेखि कम्पनीको शेयर कारोबार सुचारु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS