IME Life New

उन्नति सहकार्य लघुबित्तद्धारा मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुपन्देहीस्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय पडसरीले समुहमा आवद्ध मृतक परिवारका सदस्यलाई वीमा रकम प्रदान गरेको छ ।लघुवित्त संस्थाले स्थानिय गरिब तथा बिपन्न वर्गका महिलाहरुको समुह वनाई उक्त समुह मार्फत बिना धितो कर्जा प्रवाह गर्दै आएको छ ।

त्यस अन्तर्गत ओमसतिया गा. प. वडा नं. ०२ करबला टोलमा गठन भएको उन्नति बसबला महिला समुहका सदस्य शान्ति केवटको श्रीमान शिव कारण केवटको असामहिक निधन भएकोले समुह सदस्य श्रीमति शन्ति केवटलाई एक कार्यक्रमका वीच उक्त रकम हस्तान्त्रण गरको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS