IME Life New

उन्नति लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय शंकरपुरले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । देवदह १२ स्थित उन्नति जनवरा महिला समूहकी सदस्य मिना हरिजनको श्रीमानकोे अल्पायुमै कालगतिले निधन भएपछि सदस्यको श्रीमानले पाउने बीमा रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

मृतकको श्रीमति मिनाहरिजनलाई बीमा वापतको रकम १ लाख ५० हजार रुपैयां शाखा कार्यालय शंकरपुरका शाखा प्रमुख केदारराज जोशी र देवदह नगरपालिका वडा सदस्य गब्बु यादवले प्रदान गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS