IME Life New

इमर्जिङ नेपालको आईपीओले पायो ‘डबल बी प्लस’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । रेटिङ एजेन्सी इक्रा नेपालले इमर्जिङ नेपाल लिमिटेडलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको ।इक्राले आइपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो।

यसले प्रतिकित्ता १ सय रुपैयाँको दरमा ५ लाख ५५ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीको बिक्रि प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS