IME Life New

आज सबैभन्दा धेरै यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव ५७ अंकले बढेर २००७.२९ मा पुगेको छ । २ सय १४ वटा कम्पनीको ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँको कारोबार भएको छ ।

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६२ प्रतिशतले बढेको छ।

Esewa
Crest

नारायणी डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, राधी विद्युत कम्पनी, एनसीसी बैंक, आइएमइ जनरल इन्स्योरेन्स, एनआइसी एशिया बैंक, नेपाल ल्युब ओइल कम्पनी, शिवम् सिमेन्ट, प्रभु बैंक र फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS