IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रिदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ २३ पैसा र बिक्रिदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ ।

युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ७१ पैसा र बिक्रिदर १६५ रुपैयाँ ५५ पैसा रुपैयाँ रहेको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS