IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ ८ पैसा र बिक्रिदर ११७ रुपैयाँ ६८ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ६२ पैसा र बिक्रिदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६२ रुपैयाँ ३५ पैसा र बिक्रिदर १६३ रुपैयाँ १९ पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS