IME Life New

आज कति छ डलरको भाउ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८९ पैसा रहेको जनाएको छ।

त्यस्तै, युरो एकको खरिददर १ सय ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ९५ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ १६ पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS