IME Life New

आजदेखि मर्चेन्ट बैंकहरुले ग्राहकको भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्चेण्ट बैंकरहरुले कोरोना भाइइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी आजदेखि ग्राहकहरुलाई भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने भएका छन् ।मर्चेण्ट बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई संक्रमण भएपछि ग्राहकको उपस्थिति बिना सेवा प्रदान गर्न लागेका हुन् । ग्राहक र कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि यस्तो व्यवस्था गरेको मर्चेण्ट बैंकस् एशोशियनले जनाएको छ ।

भौतिक रुपमा नै उपस्थिति भई आबश्यक सेवा लिनु पर्ने अवस्थामा ग्राहकहरुले सम्बन्धीत कम्पनीको फोन नम्बर, इमेल,वेबसाइट वा अन्य विद्युतीय माध्यमबाट सम्पर्क गर्न आग्रह गरेको छ । परिस्थिति सहज हुनासाथ दैनिक सेवालाई निरन्तरता दिने कम्पनीहरुले बताएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS