IME Life New

आचार्यका ४ भाईले दिदीलाई तिहारमा दिए बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो ।

यसैबीच काठमाडौंको टोखा नगरपालिकाका ४ भाईहरुले आफ्नो दिदीलाई तिहारमा बीमा पोलिसी उपहार स्वरुप हस्तान्तरण गरेका छन् । भाइहरुले उनको जीवन रक्षावरणको उदेश्यले बीमा पोलिसी उपहार दिएका हुन् । तिहारमा दिदी पबित्रा आचार्यलाई भाईहरु राम प्रसाद आचार्य, हरि आचार्य, उमेश आचार्य र पेशल आचार्यले सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट ५ लाख बीमाङकको बीमा पोलिसी उपहार दिएका हुन् ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

13%

दु :खी

38%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS