IME Life New

आकाश क्यापिटलको साधारण सभा पुस २९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आकाश क्यापिटलले दोस्रो साधारण सभाका लागि पुस २९ गते बोलाएको छ ।क्यापिटलले ट्रेड टावर, थापाथली, काठमाडौंमा दिउँसो २ बजेका लागि सभा बोलाएको हो । क्यापिटलको पुस ७ गते सम्पन्न संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS