IME Life New

आईसीएफसी फाइनान्सद्धारा १३ प्रतिशत लाभांश प्रस्ताव, बोनश र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईसीएफसी फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । फाइनान्सको कात्तिक २७ गते बसेको २५४ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो ।

गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ५ प्रतिशत बोनश शेयर ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो ।

Esewa
Crest

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS