IME Life New

आईतबार डलरको मूल्य कति छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आईतबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५७ पैसा र विक्रिदर १२१ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ७१ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको भने युके पाउन्ड स्ट्रीलिङको खरिददर १ सय ४९ रुपैयाँ रहेको छ भने विक्रीदर १४९ रुपैयाँ ९४ पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS