IME Life New

आईएमई जनरल इन्स्योरेन्स र सिटीजन बैंकबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख २३ । आईएमई जनरल इन्स्योरेन्स कम्पनी र सिटीजन बैंक इन्टरनेसलबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

Esewa
Crest

सम्झौता अनुसार सिटीजन बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।

यस अघि एनबी इन्स्योरेन्स रहेको कम्पनीको ५४ करोड रुपैंया चुक्ता पूँजी रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS