IME Life New

आइएमई लाइफका एजेन्सी म्यानेजर श्रेष्ठ र गुरुङको भाइटिकामा दिदीबहिनीलाई बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका एमडीआरटी एवम चिफ एजेन्सी म्यानेजर नगेन्द्र श्रेष्ठले भाइटिकामा बीमा पोलिसी उपहार दिएका छन् । साथै एजेन्सी म्यानेजर कमल गुरुङले पनि आफ्नी दिदीलाई टिकाको दक्षिणाको रुपमा बीमा पोलिसी उपहार दिएका हुन् ।

श्रेष्ठले आफ्नो दिदी बहिनीका लागि सर जीवन बीमा पोलिसी खरिद गरेका हुन् । दुई दिदी बहिनीका लागि १०/१० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएको श्रेष्ठले बताए । उनी पेशाले आयुर्वेदिक चिकित्सक भएपनि विगत ३ वर्षदेखि उक्त पेशा छोडेर सक्रिय अभिकर्ताको रुपमा सक्रिय रहेका छन् ।

Esewa
Crest

यसैगरी एजेन्सी म्यानेजर कमल गुरुङले पनि आफनी दिदीको लागि भाइटिकाको उपहारको रुपमा ५ लाख बराबरको बीमा पोलिसी प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS