IME Life New

आइएमई जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेशल हस्पिटलबीच स्वथ्य बीमा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, बैशाख ३ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशल हस्पिटलबीच स्वथ्य बीमा सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा आइएमई जनरलको औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमा लेखको सिमासम्म रहेर नर्भिक हस्पिटलबाट नगद रहित हस्पिटलाइजेसन सेवा प्राप्त हुने उल्लेख छ ।

Esewa
Crest

सम्झौता पत्रमा आइएमई जनरलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक हस्पिटलको तर्फवाट प्रमुख बजार अधिकृत प्रविण दवारले हस्ताक्षर गर्नुभएको हो ।

नर्भिक हस्पिटलले ग्राहकहरुलाई आइएमई जनरलको औषधोपचार बीमालेख खरिद गरी सेवा लिन आग्रह गरेका छन् ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापित गर्दै उच्च कोटीको बीमा सेवा प्रदान गर्दे प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS