IME Life New

आइएमई जनरल इन्स्योरेन्सले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्तिहरुका लागि आगामी असार २ गतेदेखि असार ४ गतेसम्म तालिम संचालन गर्ने जनाएको छ । तालिम जुम मार्फत संचालन गर्ने कम्पनीले बताएको छ ।

ईच्छुक व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी(न्युनतम एसएलसी) हाल खिचिएको पासपोर्ट साइजको फोटो। स्थायी लेखा नम्बर, कम्पनीको नाममा रहेको सानिमा बैंकमा दस्तुर ५ सयको भोचरको प्रमाण पेश गरी इमेल पठाउन कम्पनीले भनेको छ ।

Crest

ईच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकलाई असार १ गतेभित्र कम्पनीको ठेगानामा इमेल गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS