IME Life New

आँधिखोला लघुवित्तको साधारणसभा असार २२ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधिखोला लघुवित्तको बार्षिक साधारणसभा असार २२ गते हुने भएको छ । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार सो सभा होटल गाँउवेशी वालिङ–८, वालिङ, स्याङ्जामा हुने भएको हो ।

उक्त सभामा सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न बिषयमा छलफल हुने भएको छ । त्यस्तै सभामा संचालक समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन गर्ने भएको छ ।सभाले नाफा नोक्सान र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Esewa
Crest

लघुवित्तले साधारण सभा प्रयोजनार्थ असार ८ गतेदेखि २२ गतेसम्म बुकक्लोज गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS