काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीमा सर्वसाधारण तर्फबाट संचालकमा इन्द्रकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको १६औं बार्षिक साधारणभाले सर्वसाधारणको तर्फबाट उनलाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।
1704706019933आँखुखोला जलविद्युत कम्पनीको संचालकमा श्रेष्ठ निर्वाचित
