IME Life New

असार मसान्तसम्म डिम्याट खाता, मेरो शेयर सुविधा निशुल्क : वेल्थ म्यानेजमेन्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले आगामी असारमसान्तसम्ममा डिम्याट खाता खोल्दा र मेरो सेयर सुविधा निशुल्क गरेको छ ।

हाल विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीमा लगानीकर्ताहरुलाई राहत स्वरुप निशुल्क डिम्याट खाता तथा मेरो सेयर सुविधा उपल्ब्ध गराएको कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS