IME Life New

अर्घाखाँचीका पाण्डेलाई प्राइम लाईफबाट बीमालेख उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अर्घाखाँची । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँची सन्धीखर्कका बिमित विशाल पाण्डेलाई उपहार बीमालेख हस्तान्तरण गरेको छ । गत वर्षबाट सुरु भएको प्राइम जीवन उपहार बीमा योजना अन्तर्गत दोस्रो वर्षमा पहिलो बीमा पोलिसी बराबरकै दोस्रो बीमा पोलिसी उपहार स्वरुप प्रदान गरिएको हो ।एक कार्यक्रमका बीच बिहिवार प्राईम लाईफ इन्स्योरेन्स सन्धीखर्क शाखाका प्रमुख नारायण घिमिरेले सन्धिखर्क नगरपालिका वडा नं. ११ बस्ने बीमीत बिशाल पाण्डेलाई पाँच लाख ४८ हजार रुपैयाँको बीमा पोलिसी प्रदान गरेका छन् ।

प्राईम लाईफले गत वर्षदेखि एउटा बीमा पोलिसी किन्दा एक वर्षपछि सोही मुल्य बराबरको अर्को बीमा पोलिसी उपहार दिने उपहार बीमा योजना बजारमा ल्याएको थियो । सन्धीखर्कमा पहिलो पटक उपहार बीमा पोलिसी हस्तान्तरण गरिएको शाखा प्रमुख नारायण घिमिरेले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS