IME Life New

अर्किड होल्डिङ्सले ल्याउँदैछ १.१५ करोड कित्ता आइपीओ, धितोपत्र बोर्डसँग माग्यो निष्कासन अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अर्किड होल्डिङ्सले आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ जारी गर्ने अनुमति मागेको हो।

Crest

धितोपत्र बोर्डले अनुमति दिएपछि यो कम्पनीले १ अर्ब १५ करोड रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ मूल्यका कुल १ करोड १५ लाख कित्ता आइपीओ ल्याउनेछ।

अर्किड होल्डिङ्सको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS