IME Life New

अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले सो दरमा हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा असोज २१ गते आवेदन दिएको हो।

कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।कम्पनीले १ बराबर १ अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा दिएको हो ।

Esewa
Crest

साथै कम्पनीलाई हकप्रद निष्काशनको लागि विद्युत नियमन आयोगले गत साउन १६ गते स्वीकृती दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS