IME Life New

अरुण काबेली पावरको यस्तो देखियो तेस्रो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण काबेली पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा चार करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न स।फल भएको छ। ।कम्पनीले गत आर्थिक बर्षको सोहि अवधिमा १ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २२ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा २२ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १६ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै कम्पनीले अन्य श्रोतबाट चार लाख ३० हजार आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४ दशमलव ०२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०१ दशालव ९९ छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS