IME Life New

अजोड इन्स्योरेन्स द्धारा बीमा रकम हस्तान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो पक्ष बीमा अन्तर्गत सवारी साधन चालकको वीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमितका आफन्तलाई बुधबार ५ लाख रुपैया रकम हस्तान्तरण गरेको हो ।

डेढ महिना अघि डडेल्धुरामाा मोटरसाइककल दुर्घटनामा परी निधन धएका अजयमेरु गाउँपालिका ५ का कृष्णप्रसाद पाठकका परिवारलाई कम्पनीले बीमा बाफतको ५ लाख रुपैया हस्तान्तरण गरेको हो । सो रकम अजोड बीमा कम्पनीका सुदूरपश्चिम शाखा कार्यालय धनगढीका प्रमुख निर्मल कुमार साउँदले मृतक पाठककी श्रीमति पार्वती पाठकलाई हस्ताान्तरण गर्नुभयो ।

Crest

डेढ महिना अघि डडेल्धुराको मेलखर्कमा से ४ प ८२३९ नम्बर मोटरसाइकल दुर्घटनामा परि पाठकको ज्यान गएको थियो । माघ २२ गते पाठकले मोटरसाइकलको तेस्रो पक्ष बीमा अन्तर्गत चालकको समेत बीमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS