अजोड इन्स्योरेन्सले विभन्न पदका लागि कर्मचारी माग गरेको छ । उप प्रबन्धक, म्यानेजमेन्ट ट्रेनी र टे«नी असीस्टेनको माग गरेको छ । कम्पनीको मुख्य शाखाको लागि उप प्रबन्धक , काठमाडौ उपत्यका भित्रको लागि शाखाहरुका लागि म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असीस्टेन माग गरेको छ । २१ बर्ष देखी ४५ बर्ष उमेरसम्मका अनुभवी व्यक्तिले कम्पनीमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । ईच्छुक आवेदकले असोज २४ गतेसम्ममा अनलाईन मार्फत आवेदन पाउने व्यवस्था गरेको छ ।
अजोड इन्स्योरेन्समा रोजगारीको अवसर
