IME Life New
GBIME

वोमी माईक्रोफाइनान्सले बुक क्लोज गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

वोमी माइक्रोफाइनान्सले लाभांश वितरण गर्नका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्न मिती निधारण गरेको छ । असोज १२ गते बसेको सचांलक समितीको बैठकको निर्णय अनुसार कम्पनीले कात्तिक ४ गतेदेखी शेयरधनी दर्ता खारेज पुस्तिका बन्द गर्न निर्णय गरको हो ।

Crest

उक्त बैठकले कम्पनीको सातौं वार्षिक साधारण सभा कात्तिक १७ गते गर्न निर्णय समेत गरेको छ । साधारण सभाका लागि लघुवित्तले कार्तिक ४ गतेदेखि सभा हुने मिति कार्तिक १७ गतेसम्म बुकक्लोज गर्ने भएअनुसार असोज २९ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन् ।

बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने गर्दछन् । वोमीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यसअनुसार कम्पनीले २ करोड ५२ लाख ७२ हजार बराबरको नगद लाभांश वितरण गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी दश करोड दश लाख रुपैयाँे रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS