IME Life New
GBIME

प्रुडेन्सियल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक सिटौलाको राजीनामा स्वीकृत

SPIL
Global College
Nepal Life

काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक सिटौलाको राजीनामा स्वीकृत भएको छ ।

भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको १९८ औं बैठकले कम्पनीको स्वतन्त्र सञ्चालक इन्द्र प्रसाद सिटौलाको राजीनामा स्वीकृत गरेको हो ।

Crest

सिटौलाको राजीनामा भदौ १७ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS