IME Life New

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले करार सेवाका विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । प्रतिष्ठानले ६ महिनाका लागि ६ तहका लागि ७ जना कर्मचारिको माग गरेको जनाएको छ ।

प्रतिष्ठानले प्राविधिक ÷होटल÷फुड प्रोडक्सन २ जना, प्राविधिक होेटल एकोमोडेशन १ जना, प्रविधिक होटल फूड एण्ड वेभरेज १ जना, प्राविधिक होटल पेष्ट्रिी १ जना र प्राविधिक ट्राभल ट्राभल अपरेशन एण्ड टिकेटिङ २ जना गरि जम्मा ७ जना कर्मचारी माग गरेको हो ।

Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ ८ गतेसम्म आवेदन दिइसक्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS