IME Life New
GBIME

ग्रामीण विकास लघुवित्तको हकप्रद भर्ने जेठ ३० गते अन्तिम दिन

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

ग्रामीण बिकास लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्काशन गर्नका लागि फागुन २७ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । संस्थाले १ सय रुपैयाँ बराबर अंकित मुल्यमा ५० प्रतिशतका दरले हकप्रद बिक्रि गरिरहेको छ ।

संस्थाले चैत ३० गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण चैत २८ सम्म कायम सेयरधनीहरुले मात्र लघुवित्तको हकप्रद भर्न पाउनेछन। बैशाख २७ देखि निष्काशन गरेको हकप्रदमा आवेदन दिने अन्तिम दिन जेठ ३० रहेको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। कायम सेयरधनीहरुले एनआईबिएल एस क्यापिटलको लाजिम्पाट काठमाण्डौ, तथा शाखा कार्यालयहरु लाल्दरबार काठमाण्डौ र लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा तथा ट्राफिकचोक बुटवल र गोल्छाचोक बिराटनगरबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन।

Crest

त्यस्तै लघुवित्तको बुटवल स्थित केन्द्रिय कार्यालय तथा क्षेत्रीय कार्यालय बिराटनगर, बुटवलम जनकपुर, नेपालगंज र धनगढीबाट समेत आबेदन दिन सकिनेछ। त्यस्तै सम्पूर्ण आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिने छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS