IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ को विन्दुमा झरेको छ।

सामान्य अंकले घटेको बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ४ वटा बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १.६४ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.७५ प्रतिशतले घटेको छ।

Crest

बजारमा आज ९० कम्पनीको शेयरभाउ बढेको छ भने १५१ वटा घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४८ करोड ८८ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः २५ करोड ७८ लाख रुपैयाँ
  • एसबीएल डिबेन्चर–८९ः २४ करोड ९० लाख रुपैयाँ
  • राधी विद्युतः १७ करोड ७२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १५ करोड ५८ लाख रुपैयाँ
  • एनआईएमबी डिबेन्चर–९०ः १४ करोड ८७ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १२ करोड ९७ लाख रुपैयाँ
  • सहास ऊर्जाः ११ करोड ७ लाख रुपैयाँ
  • सिनर्जी पावरः १० करोड ८८ लाख रुपैयाँ
  • पिपुल्स पावरः १० करोड ४८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS