IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा झरेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ३ वटा घटेका छन्। आज व्यापार समूह ०.७५ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह ०.६२ प्रतिशतले घटेको छ।

Crest

बजारमा आज १२५ कम्पनीको शेयरभाउ बढेको छ भने ११९ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा करिब साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनियन हाइड्रोपावरः ३१ करोड ८१ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः २२ करोड ९४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १६ करोड १६ लाख रुपैयाँ
  • ग्रीन भेन्चर्सः ११ करोड ११ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १० करोड ६९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १० करोड ६९ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः ८ करोड ९० लाख रुपैयाँ
  • बुंगल हाइड्रोः ८ करोड ४८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ८ करोड ४१ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः ८ करोड १० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS