IME Life New

बागमती प्रदेश सरकारको बजेटमा बीमाका लागि के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि बीमा क्षेत्रसँग सम्बन्धित विगतको कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८२।८२ को बजेटमा सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित ‘ख’ वर्गका अपांगता भएका व्यक्ति तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका बीमालाई निरन्तरता दिन ११ करोड रुपैयाँ विनियोजन गरिएको छ।

Esewa
Crest

यसैगरी स्थानीय तहसँगको साझेदारीमा तोकिएका प्रादेशिक अस्पतालहरुमा ट्रमा सेन्टरको विकास गर्ने प्रदेश सरकारको घोषणा छ।

यसबाहेक असहाय, बेवारिसे र विपदका घाइतेलगायतका लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS